Right to Recall | जनताको शक्तिको पुनर्स्थापना
नेपालमा लोकतन्त्रको अभ्यास हुँदै आएको करिब १८ वर्ष भइसक्यो। हामीले आफ्ना प्रतिनिधिहरूलाई मतदानमार्फत चुनिरहेका छौं। तर एउटा महत्वपूर्ण प्रश्न अझै पनि छ – हामीले निर्वाचित गरेर पठाएका प्रतिनिधिहरूले आफ्नो जिम्मेवारी पूरा गरेनन भने जनतासँग के विकल्प हुन्छ? उनीहरूले जनताको चाहनाअनुसार काम नगरेको, गलत कार्य गरिरहेको देख्दादेख्दै पनि के जनतासँग तिनलाई सुधार्ने वा हटाउने कुनै अधिकार… Right to Recall | जनताको शक्तिको पुनर्स्थापना